Notice Board
सूचना सूचना सूचन
स्वास्थ्य कार्यक्रम हुने छ……….
नेपाल डाउन सिंड्रोम संघले चैत्र महिना भित्र स्वास्थ्य सिबिर कार्यक्रम गर्ने तय भएकोले यथासिग्र सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछु
स्वास्थ्य जांच हुने बिषयहरु:
१. CBC
२. TFT
३. VIT D
४. LFT
५. RFT
सिबिर हुने स्थान र मिति छिट्टै प्रकाशित हुँदै छ !!!