Our

Latest News

समावेशी दृष्टि: काठमाडौँमा डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको आँखा जाँच सम्पन्न

काठमाडौँ-  समावेशी स्वास्थ्य सेवातर्फ एक महत्त्वपूर्ण कदम चाल्दै, नेपाल डाउन सिन्ड्रोम संघले नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा डाउन सिन्ड्रोम भएका व्यक्तिहरूका लागि एक विशेष “आँखा शिविर” सफलतापूर्वक सम्पन्न गरेको छ। दुई दिन (पहिलो दिन: माघ २४ र दोस्रो दिन: फागुन २, २०८२) सम्म चलेको यस शिविरमा ५७ जना डाउन सिन्ड्रोम

Early Intervention ( E I )

प्रारम्भिक हस्तक्षेप (Early Intervention (EI)) प्रारम्भिक बाल विकासको लागि डाउन सिन्ड्रोम भएका सानो बच्चाहरुलाई विशेष प्राथमिकतादिएको देखिन्छ, किनकि अरु बौद्धिक अपाङ्गता भन्दा यिनीहरु भिन्न हुन्छन् र उनीहरुको पहिचान जन्मिँदादेखि नै भैसकेको हुन्छ । यसकारण डाउन सिन्ड्रोम भएका बालबालिकाहरुलाई छिटै तालिमगरिन सकिन्छ । I प्रारम्भिक हस्तक्षेप EI भनेको के हो ?