शिक्षाको विकल्प (Educational Option) हरेक डाउन्स सिन्ड्रोम भएका बच्चाहरुको आफ्नो–आफ्नो आवश्यकताहरु हुन्छ । यिनीहरुको लागि शिक्षाका विभिन्न विकल्पहरु छन् ।१) साधारण कक्षामात्र थोरै डाउन्स बच्चाहरुको लागि उपयुक्त, साधारण कक्षामा पढाउने शिक्षकहरुले विशेष शिक्षाको तालिम पाएका हुँदैन । उनीहरुले यि बच्चाहरुको आवश्यकता पूरा गर्न सक्दैन । स्कूलको पहिलो १ वा २